काठमाडौँ । प्रहरीले पूर्वमन्त्री विक्रम पाण्डेलाई पक्राउ गरेको छ।
सार्वजनिक खरिद प्रणालीमा अनधिकृत हस्तक्षेप गरी ठेक्कासम्बन्धी विवरण हेरफेर गरिएको घटनामा अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उक्त प्रकरणमा अनुसन्धान अघि बढाइरहेको छ। सोही सिलसिलामा पाण्डेलाई पक्राउ गरिएको स्रोतले जनाएको छ।
घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ बैशाख २०८३, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ठूला दलले प्रतिपक्षलाई पनि विश्वासमा लिएर काम गर्नुपर्छः विक्रम पाण्डे
चैत १५ गते भएको आन्दोलन ट्रेलर मात्रै हो, अगाडि फिल्म देखाउन नपरोस् : विक्रम पाण्डे