Safal Khabar - चन्द्रयान–२ असफल भएपछि मोदीले गरे देशको नाममा सम्बोधन
सोमबार, १२ फागुन २०७६ (Monday, 24 February, 2020)
चन्द्रयान–२ असफल भएपछि मोदीले गरे देशको नाममा सम्बोधन
शनिबार, २१ भदौ २०७६, १० : ३६
चन्द्रयान–२ असफल भएपछि मोदीले गरे देशको नाममा सम्बोधन

काठमाडौँ । भारतको महत्वकाक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ असफल भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी राष्ट्रवासीलाई हौसला दिनको लागि इसरो मुख्यालय पुगेर देशको नाममा सम्बोधन गरेका छन् । 

सम्बोधनपछि मोदी इसरो मुख्यालयबाट बाहिर निक्लिरहदाँ, ईसरो प्रमुख कैलासवटिवु शिवनसँग भेट भयो । मोदीलाई भेटेपछि शिवन भावुक भए र लगतै उनलाई अगांलेर रुन थाले । 

शिवन रुन थालेपछि मोदीले उनलाई अंगालो हालेर पिठ्युमा थपथपाएका थिए । मोदीले भावुक शिवनलाई हौसला दिइरहेको भिडियो अहिले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ भाइरल भइरहेको छ ।

Yeti Diistillery
nic asia

प्रतिक्रिया दिनुहोस