काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र साह (बालेन), सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २२ चैत्र २०८२, १६ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आकस्मिक समयलाई थप व्यवस्थित बनाइने सभामुखको प्रतिबद्धता
सभामुख अर्यालले श्रम संस्कृति पार्टीका सांसदलाई दिए चेतावनी
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
तीनै अंगबीच समन्वय भए विकासमा तीव्र प्रगति सम्भव’ : सभामुख अर्याल
सभामुख अर्याल र राष्ट्रसंघीय संयोजक याहियाबिच भेटवार्ता
पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि हुँदैन : सभामुख अर्याल