काठमाडौं । सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा रहेका व्यावसायी दीपक भट्ट पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अन्सन्धान ब्यूरो (सीआईबी) व्यावसायी भट्टलाई काठमाडौंबाट पक्राउ गरिएको एआईजी मनोज केसीले जानकारी दिए ।
सम्पत्ति शुद्धीकरणको अनुसन्धान अघि बढेसँगै अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई अध्यागमनको कालोसूचीमा राखेको थियो ।
विभागले गत सोमबार अध्यागमन विभागलाई पत्र पठाएर उनको पासपोर्ट रोक्का राख्न अनुरोध गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ चैत्र २०८२, १५ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राख्न अदालतको अनुमति
दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
दीपक भट्ट आबद्ध कम्पनीका संस्थापक सेयरधनीको विवरण माग
पैसा नतिरी अर्बौंको शेयर कारोबार: दीपक भट्टको 'उधारो' मोहले बजारमा हलचल
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
राजनीतिमा मुखौटा बदल्ने विचौलिया दीपक भट्ट : कहाँ कहाँ कसरी बनाए राजनीतिक कनेक्सन ?