केन्द्रीय कार्यालय सानेपामा सुरु भएको संसदीय सचेतना कार्यक्रममा उपसभापति विश्वप्रकाश शर्माले सांसदहरूलाई नयाँ प्रावधानको बारेमा जानकारी दिएका हुन्। उनले विशेष महाधिवेशनबाट पारित विधानको दफा ४ को व्याख्या गर्दै सांसदको संसदीय जिम्मेवारी प्रभावकारी र जवाफदेही बनाउनुपर्ने व्यवस्था सुनाएका थिए।नयाँ विधानअनुसार, प्रचलित कानुन वा पार्टीको निर्देशन विपरीत काम गरेको ठहर भएमा, वा कार्यसम्पादन सन्तोषजनक नभएमा पार्टीले समानुपातिक सांसदलाई जुनसुकै बेला फिर्ता बोलाउन सक्ने व्यवस्था गरिएको छ।
उपसभापति शर्माले पार्टीले संशोधित प्रावधानको कार्यान्वयनका लागि सांसदहरूको सुझाव समेटेर निर्देशिका तयार गर्ने प्रक्रिया अघि बढाएको जानकारी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ चैत्र २०८२, १६ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता