काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहसहितको मन्त्रीमण्डललाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
समाज र संस्कृतिलाई साझा धरोहर तथा मानव विकासको पहिचानका रूपमा उल्लेख गर्दै शपथग्रहण समारोहमा त्यसको सम्मान गरिएकोप्रति खुसी व्यक्त गरे।
उनले भनेका छन्, ‘देश एउटै हो पार्टी फरक भए पनि देश र जनताका समस्या साझा छन्।’
वर्तमान सरकारलाई विभिन्न नीतिगत र व्यवहारिक सुझावहरू पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ चैत्र २०८२, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण
‘अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन
यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री बालेन
‘हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ’: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने