चितवन । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारी सम्पत्तिको दोहन र विगतमा भएका अनियमितताबारे खोजबिन गर्न आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि सल्लाह र छलफल गर्न सकिने बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतका फट्याइँ र सरकारी सम्पत्तिको दुरुपयोगका विषयमा अनुसन्धान तथा परामर्श आवश्यक रहेको बताएका हुन्।
केही दिनअघि अख्तियारका प्रमुखसहित पदाधिकारीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर लामो समय छलफल गरिएको विषयलाई संकेत गर्दै उनले आवश्यक परे आयोगसँग लामो समयसम्म पनि परामर्श गर्न सरकार तयार रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ असार २०८३, २० : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री बालेन
‘हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ’: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने
भृकुटी कागज कारखानाका श्रमिकको पारिश्रमिक माग्दै प्रधानमन्त्री बालेनलाई ज्ञापनपत्र
विश्वविद्यालय र अस्पतालबाट दलीय संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन