काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको बैठक भोलि बस्ने तय भएको प्रवक्ता मनिष झाले बताए।
बैठक भोलि बिहान १० बजे पार्टी पार्टी कार्यालय वनस्थलीमा बस्नेछ।
बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को समानुपातिक उम्मेदवार सिफारिसलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्नेछ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० फागुन २०८२, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
रास्वपाको सचिवालय बैठक सुरु: चितवन महाधिवेशन र विधान मस्यौदा मुख्य एजेन्डा
गणेश कार्कीले पाए रास्वपाको महाधिवेशन दस्तावेज तयारीको जिम्मेवारी
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
रास्वपा कर्णाली प्रदेश सभापतिमा मदन खड्का विजयी
रास्वपा कर्णाली सभापतिमा ३ जनाको उम्मेदवारी