काठमाडौं। राष्ट्रिय सुरक्षा परिषद्को ४१औं बैठकपछि जारी गरिएको वक्तव्यमै गम्भीर त्रुटी भेटिँदा सरकारको संवेदनशील दस्तावेज व्यवस्थापनमा प्रश्न उठेको छ। बाराको सिमरामा तनाव बढेपछि सेना परिचालनको सिफारिस गर्ने निर्णय तुरुन्तै निकालिएको भए पनि पत्रमा वर्ष–महिना कम्प्युटरबाट र मिति हातले लेखिएको देखियो। झन महत्वपूण त, बैठकको मिति एक वर्षअघिको उल्लेख गरिएको पाइएको छ। राष्ट्रिय सुरक्षासँग जोडिएको यस्तो उच्चस्तरीय निर्णयमा देखिएको लापरबाहीले प्रशासनिक सावधानीबारे नयाँ बहस सुरू गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ मंसिर २०८२, २१ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?
सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति
सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको एमालेको टिप्पणी
पुँजी बजार विस्तारका लागि पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता बढाइने