काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले भ्रष्टाचारका सबै फाइल खुल्ने बताएका छन् ।
मओवादी केन्द्रका नेता कृष्ण बहादुर महरा पक्राउ परेसँगै सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भनेका छन्, ‘सुरु भयो, अब सबै फाइलहरु खुल्नेछन् ।’
सुन तस्करी प्रकरणमा महरा आइतबार पक्राउ परेका हुन् । २०७९ पुस १० गते दुबईबाट आएको सुन तस्करीमा महराको संलग्नता रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २७ असोज २०८२, ०८ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ मा सुदन गुरुङको अग्रता
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा