गोरखा । ढिला गरी मतगणना सुरु भएको गोरखा क्षेत्र नम्बर १ मा रास्वपाका सुदन गुरुङले प्रारम्भिक अग्रता लिएका छन् ।
उनले ९० मतका साथ अग्रता लिँदा उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका प्रेमकुमार खत्रीले ४७ मत पाएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका हरिराज अधिकारीले ३४ तथा एमालवेका रामचन्द्र लामिछानेले ७ मत ल्याएका छन् ।
यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भएसँगै गणना सुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादमा तानिएपछि सुदन गुरुङले दिए स्पस्टीकरण
रवि लामिछानेलाई भेट्न पुगे गृहमन्त्री गुरुङ, पार्टीभित्र राजीनामाको दबाब तीव्र
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
सरकारी तलब-भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा
गोरखा-१ बाट उम्मेदवारी दिने सुदन गुरुङको घोषणा
‘रवि, बालेन र कुलमान मिलाएँ, अब सिभिलियन फोर्स गठन गर्छु’: सुदन गुरुङ