एजेन्सी । दक्षिण अमेरिकाको चिलीमा बिहीबार शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको तीव्रता ६.१ म्याग्निच्युडको थियो । यद्यपि हालसम्म कुनै पनि जनधनको क्षतिको खबर आएको छैन ।
यसको केन्द्र सान पेड्रो डे अटाकामा शहरबाट १०४ किलोमिटर दक्षिण पश्चिममा थियो। यो बोलिभियाको सिमानामा अवस्थित सहर हो। भूकम्पको गहिराई ९३ किलोमिटर थियो ।
भूकम्पको धक्का यति शक्तिशाली थियो कि त्यहाँका मानिसहरूमा ठुलो त्रासको वातावरण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २३ फागुन २०८१, ०९ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते