पाल्पा । पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्य भएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार रानिमहलतर्फ जाँदै गरेको यूपी १४ डीएन १०४ नम्बरको कार गएराति तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमा दुर्घटनामा परेको हो।
दुर्घटनामा कार चालक भारतको उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको हो।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसारगम्भीर घाइते भएका उनको मिसन अस्पतालमा मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० भदौ २०८१, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी
काठमाडौँ र ललितपुरमा दुर्घटना : दुई जनाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु