काठमाडौँ । सुदूरपश्चिम प्रदेश सभामा काँग्रेस र नाउपा रेशम पक्षका प्रदेश सभा सदस्यहरूले उभिएर विरोध गरेका छन्।
मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिन आजको बैठक आह्वान गरिएको थियो । बैठक सुरु भएलगत्तै काँग्रेस र नाउपा रेशम पक्षलेबिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री सत्तापक्षमा बसेका थिए भने अन्य सांसद प्रतिपक्षमा उभिएका छन् ।
नाउपका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको जिकिर गरे। प्रतिपक्षमा नाउपका ५ सांसद र काँग्रेसका सबै सांसद उभिँदा राप्रपा सांसद खेमा बिस्ट भने उभिइनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्रको विवादबारे पूर्णबहादुर खड्काको धारणा : विभाजनको निर्णय नेतृत्वमै निर्भर हुने दाबी
मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न ढिलाइ भएकोप्रति कांग्रेसको आपत्ति
एकताका लागि काँग्रेस खड्का समूहको शर्त-पुरानै क्रियाशील सदस्यतालाई मान्यता दिनुपर्ने
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन