एजेन्सी । अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा ६.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको गहिराई २०१ किलोमिटर रहेको युरोपेली भूमध्यसागरीय भूकम्प विज्ञान केन्द्रले जनाएको छ ।
पाकिस्तानमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।पाकिस्तानको मौसम विभागले सोसल मिडिया प्लेटफर्म एक्समा स्थानीय समय अनुसार दिउँसो २:२० मा भूकम्पको धक्का महसुस गरेको जनाएको छ।
अफगानिस्तानमा गत अक्टोबरदेखि दुई पटक ६ म्याग्निच्युडभन्दा बढीको भूकम्प गएको छ । दिल्ली-एनसीआरसहित उत्तर भारतका धेरै भागहरूमा पनि भूकम्पको धक्का महसुस गरिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, २६ पुस २०८०, १९ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?