चितवन । भरतपुर महानगरले स्थापना गरेको प्रज्ञाप्रतिष्ठानले उत्कृष्ट साहित्यिक कृतिलाई पुरस्कृत गर्ने भएको छ ।
प्रज्ञाप्रतिष्ठानका अनुसार भरतपुर महानगरपालिका वा चितवन जिल्लालाई आधार बनाई यहाँको भाषासाहित्य, कलासंस्कृति, ऐतिहासिक, पुरातात्विक क्षेत्रमा खोज, अनुसन्धान, अन्वेषण गरी प्रकाशित भएका र उत्कृष्ट ठहरिएका मौलिक कृतिलाई पुरस्कृत गर्न लागेको हो ।
पुरस्कारको राशी ५० हजार ७८ रुपैयाँसहित एक जनालाई चित्रवन प्रज्ञा पुरस्कार प्रदान गरिने जनाइएको छ । उक्त पुरस्कारका लागि नेपालभरका जो कोही स्रष्टाले सहभागी हुन पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १६ मंसिर २०८०, १८ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान