काठमाडौ । आईसीसी टी-२० विश्वकप क्रिकेट एसिया छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको सिंगापुरले पहिलो ओभरमै पहिलो विकेट गुमाएको छ ।
सोमबार बिहान टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको सिंगापुरले खाता नखोल्दै एक विकेट गुमाएको हो । सिंगापुरका अरित्र दत्त शून्यमा आउट भए ।
उनलाई नेपालका करण केसीले आउट गरेका हुन् ।प्रतियोगिताको पहिलो दिन आज कुल चार खेल हुनेछन् । टियूमा नेपाल र सिंगापुरबीच खेल भइरहँदा मुलपानी क्रिकेट मैदानमा बहराइन र यूएईबीच दोस्रो अर्को खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ कार्तिक २०८०, ०९ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
टी-२० विश्वकप छनोट : सामोआविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोटमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल