काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत नेपालले सामोआविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।
ओमनमा जारी छनोटमा नेपालविरुद्ध सामोआले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । यो खेलमा जित निकाले नेपाल छनोटको ट्रफी जित्नेछ । नेपालले प्लेइङ-११ मा ३ परिवर्तन गरेको छ। सोमपाल कामी, कुशल मल्ल र आदिल आलमलाई विश्राम दिदै करण केसी, ललित राजवंशी र आरिफ शेखलाई प्लेइङ-११ मा राखिएको छ।
सामोआविरुद्ध नेपालको प्लेइङ–११
रोहित कुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, आरिफ शेख, लोकेश बम, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, गुलशन झा, नन्दन यादव, करण केसी र ललित राजवंशी।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३१ असोज २०८२, १६ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अपराजित रहँदै नेपालले जित्यो टी-२० विश्वकप छनोटको उपाधि
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै
टी-२० विश्वकप छनोटमा युएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोट: कुवेतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल
टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा