टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै

सफल खबर संवाददाता

सोमबार, २७ असोज २०८२, २० : ३७
टी-२० विश्वकप छनोटमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया-इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । 

ओमनमा नेपालविरुद्ध कतारले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

प्रतिक्रिया दिनुहोस