काठमाडौं । साताको दोस्रो दिन शेयर बजार उच्च अंकले बढेको छ । सोमबार शेयर बजार ४४.३० अंकले बढेर १९८६.९९ बिन्दुमा कायम भएको छ । यस दिन बजारमा ४७ लाख ४२ हजार ५११ कित्ता शेयरको खरिदबिक्री हुँदा १ अर्ब ५१ करोड ८३ लाख ४३ हजार ३९७ रुपैयाँको कारोबार भएको छ ।
आज थ्रीस्टार हाइड्रोपावर कम्पनी, मेन्छियम हाइड्रोपावर लिमिटेड, मेलुङ खोला हाइड्रोपावर कम्पनी र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले सर्वाधिक नाफा कमाएका छन । भने, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम२ ले सर्वाधिक गुमाएके छ ।
कारोबारका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन ६ करोड २५ लाख रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ भदौ २०८०, १५ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घट्यो सेयर बजार, सबै सूचक ओर्लिए
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार