काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेट भएको छ।
सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्काले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।
भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ भदौ २०८०, २१ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री नेपालबीच भेटवार्ता
राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
‘दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ’: राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलसँग अस्ट्रेलियाका राजदूत जोनस्टनको बिदाइ भेट
४ देशका राजदूतद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेश
मधेश प्रदेश प्रमुख कर्णले लिए शपथ