काठमाडौं । सत्तारूढ दल जनता समाजवादी पार्टी (जसपा) नेपालले पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज (शुक्रबार) दिउँसो २ः०० बजे उक्त सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलन जसपा संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजना गरिएको पार्टी प्रचार–प्रसार विभाग प्रमुख पूर्णबहादुर बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार देशको वर्तमान राजनीतिक सन्दर्भमा प्रष्ट पार्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ साउन २०८०, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा आन्तरिक विवादमा नफसे सरकार पाँच वर्ष टिक्न सक्ने जसपाको विश्लेषण
जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
जसपाबाट विद्रोह गरेको श्रेष्ठ समूह आज नेकपा प्रवेश गर्दै
नेकपा र जसपावीच पार्टी एकताका लागि आज निर्णायक वार्ता
पार्टी एकताबारे नेकपा र जसपाबीच आज पनि वार्ता हुँदै
जसपाको कार्यकारिणी समिति बैठक आज पनि बस्दै