काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ । बिहीबार अपराह्न ४ बजेका लागि बैठक आह्वान भएको हो ।पार्टी कार्यालय चमतिमा बस्ने बैठकमा समसामयिक परिस्थितिबारे छलफल हुने छ ।
यस्तै पार्टीको राजनीतिक दस्तावेज, पहिलो महाधिवेशन र केन्द्रीय सदस्य थप लगायका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ साउन २०८०, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तनहुँका नौ पालिकामा रास्वपाको नयाँ नेतृत्व
रास्वपा सचिवालय बैठक बस्दै, यी हुन् छलफलका विषय
रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै
रास्वपाको भरतपुर महानगर सभापतिमा सीता ज्ञवाली विजयी
सरकारले महत्त्वाकाक्षी बजेट नै ल्याएको रास्वपाको दाबी
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने