काठमाडौ । आईसीसी एक दिवसीय विश्वकप छनोट प्रतियोगितामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ ।
खेल जिम्बाबेको राजधानी हरारेस्थित टागासिंगा स्पोर्टस् क्लबमा नेपाली समय अनुसार मध्यान्ह १२ः४५ देखि सुरु हुनेछ ।
प्रतियोगिताको पहिलो खेलमा जिक्बावेसँग पराजित भएको नेपाल दोस्रो खेलमा अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित दर्ज गर्ने उदेश्यसहित मैदानमा उत्रदैछ ।
यसैगरी पहिलो खेलमा वेस्ट इन्डिजसँग पराजित भएकाे अमेरिका पनि दवावमा छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ असार २०८०, ०७ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा
विश्वकप तयारी : आज चेन्नईमा नेपाल र यूएईको ‘वाम अप’ भिडन्त
श्रीलंका ‘ए’ सँग तेस्रो अभ्यास खेल खेल्दै नेपाल
विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
पोर्चुगल र नर्वे विश्वकपमा छनोट