काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले जनताको समस्या समाधानका लागि कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् । आज काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको सरकारले नेपालको समृद्धि, विकास र वैज्ञानिक खोज अनुसन्धानका लागि कुनै योगदान गर्न नसकेको बताएका हुन् ।
‘हामी सरकारबाट हटेपछि कुनै सरकारले सुखी नेपाली समृद्ध नेपाल भन्ने आँट गर्दैन । समृद्ध नेपाल भन्ने जसको आँट छैन, भन्न सक्दैन,’– ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० जेठ २०८०, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'गिरिबन्धु, वाइडबडी, ओम्नीमा व्यक्तिको गल्ती हुनसक्छ, एमालेलाई जोडियो: केपी ओली
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली