काठमाडौँ । नवनियुक्त मन्त्रीको शपथ बुधबार हुने भएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा बिहान १० बजे नवनियुक्त मन्त्री वीरेन्द्रप्रसाद महतोको शपथग्रहण कार्यक्रम तय गरिएको हो ।
शपथ कार्यक्रममा प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहन्छ ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका महतोलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेका थिए ।
यस्तै जसपाकै प्रमिला कुमारी शिक्षा राज्यमन्त्री नियुक्त भएकी थिइन् । उनलाई पनि प्रधानमन्त्रीले पद तथा गोपनीयतको शपथ दिलाउनेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० जेठ २०८०, ०७ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खर्च कटौतीको नारा, तर मन्त्रीका सल्लाहकारमा करोडौं खर्च
महिलाको जीवनस्तरमा परिवर्तन नभई समृद्ध राष्ट्र बन्दैन : मन्त्री बादी
पूर्वराजादेखि बहालवाला मन्त्रीसम्मलाई जोगाएर ‘सम्पत्ति छानबिन’ !
नवनियुक्त दुई मन्त्रीले लिए सपथ
चार नयाँ मन्त्रीले लिए शपथ, अनिल सिन्हालाई थपियो पर्यटन
कहाँ छन् अन्तरिम सरकारका प्रधानमन्त्री देखि मन्त्रीका छोराछोरी ?