काठमाडौँ। नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्रीबाट हटेपछि देशको भूगोल घटेको आरोप लगाएका छन् ।
पाल्पाको तानसेनमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफूले सरकार छाडेपछि प्रचण्ड र शेरबहादुर देउवाले देशको भूगोल खुम्च्याएको टिप्पणी गरे ।
उनले नेकपा एमालेलाई काम गर्न नदिइएको भन्दै डेढ वर्षमा सीमा मिचिएको र देशको भूगोल सानो भएको बताए । आफूले प्रधानमन्त्री पद छाडेयता प्रचण्ड शेरबहादुरहरुले देश खुम्च्याएको ओलीको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १९ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शंकर पोखरेल र विष्णु पौडेल ‘लोभीपापी’ भए : केपी ओली
केपी ओलीको बोलीले फेरि एमालेमा छटपटी
केपी ओलीको सचिवालय प्रमुखमा निरुदेवी पाल
पार्टीभित्रै तीन तहको दबाबमा ओली, दुई दिन पछि धकेलियो सचिवालय बैठक
‘सबैको अन्तरमनमा करुणाको दीप बलोस्’ : केपी ओली
केपी ओली र प्रचण्डबीच अस्पतालमै भेटवार्ता