काठमाडाैं । नेकपा एमाले अध्यक्ष केपी ओलीले विरोधीले आक्रमण गरे पनि आत्तिन नहुने बरु एकैपटक आक्रमण गर्न संगठित ढंगले सक्रिय हुनुपर्ने बताएका छन्।एमालेनिकट बुद्धिजिवी परिषद्को केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले बौद्धिक जगतको काम जनतालाई सचेत हुन नदिनेहरूको भ्रमजालबाट जनतालाई मुक्त गराउने रहेको बताए।
जनतालाई सही मार्ग र बाटो देखाउन अपरिहार्य रहेको भन्दै उनले भ्रमबाट कसरी मुक्त गर्ने भन्ने नै अहिले बौद्धिक जगतले फुक्नुपर्ने विगुल भएको बताए। गलतलाई गलत र सहीलाई सही देख्न सक्ने बनाउने काम बौद्धिक जगतको भएको उनले बताए। 'गोष्ठी गर्नुस्, लेख्नुस्, बोल्नुस्, त्यसका निष्कर्षहरू प्रसारण गर्नुस्,' उनले भने।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० फागुन २०७९, १२ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेको नीति सही छ, एकताको लागि कुनै छलफल गर्दैन : ओली
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
मानव अधिकार आयोगसँग ओलीले मागे जेन जेड आन्दोलनको प्रतिवेदन
सदस्यता व्यवस्थापन केन्द्रित एमालेको राष्ट्रिय कार्यशालामा ओलीको सहभागिता रहने
नयाँ र पुरानाको नाममा नेतृत्वलाई विस्थापित गर्ने षड्यन्त्र जारी छ : ओली
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्