काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०३ प्रतिशतले उकालो लागेको छ । सताको दोस्रो कारोबार नेप्से ०.५५ अंकले उकालो लागेर २१२२.४१ विन्दुमा आएको छ ।
प्रि-ओपन सेसनमा नेप्से १४ कम्पनीको कारोबार हुँदा ६ कम्पनीमा वृद्धि भएको र ८ कम्पनीमा ओरालो लागेको छ । १ हजर ९२५ सेयर कित्ता किनबेच हुँदा ९ लाख ८४ हजार २५८रुपैयाँको सेयर कारोबार भएको छ ।
यो सेसनको १३ उप सूचकहरूमध्ये २ कम्पनीमा वृद्धि भएको छ भने ७ कम्पनीमा ओरालो लगेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ फागुन २०७९, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार