काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आइतबार पत्रकार सम्मेलन गर्ने भएका छन् ।
अर्थमन्त्रालय पौडेलको सचिवालयका अनुसार बजेटको मध्याबधी समिक्षा गर्न साँझ ५ बजे अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
सरकारी कोषको खर्च कटौतीलाई प्राथमिकता राखेका अर्थमन्त्री पौडेल मुलुकको अर्थतन्त्र सम्हालिदैँ गएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १० : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता
अर्थमन्त्री र वित्तीय क्षेत्रका नियामक निकायका प्रमुखबीच भेटघाट
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
सम्पत्ति सिर्जना जसले गरे पनि त्यो राज्यकै हो : अर्थमन्त्री खनाल
नीतिगत स्थिरता र सुरक्षाको प्रत्याभूतिको मागसहित चेम्बरले अर्थमन्त्रीलाई बुझायो ३३ बुँदे सुझाव
स्थानीय तहका संघ-महासंघद्वारा अर्थमन्त्रीलाई ११ बुँदे ध्यानाकर्षण