काठमाडौं । सेयर बजारमा आज नेप्से सूचक दोहोरो अंकले घटेको छ ।
बुधबार सेयर बजारमा सामान्य अंकको सुधार देखिए पनि आज भने बजार फेरी घटेको हाे । आज नेप्से सूचक २२.१२ अंकले घटेर दुई हजार ९४ दशमलब ५४ विन्दुमा बन्द भएको छ ।
त्यस्तै, आज नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ । बिहिबार नेप्सेमा दुई अर्ब ९ करोड ६४ लाख बराबरको कारोबार भएको छ । बुधबार एक अर्ब ७६ करोड ७० लाख बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका कम्पनीमध्ये १९ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ माघ २०७९, १५ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार