एजेन्सी । भारतको राजधानी दिल्लीमा नगर निगम चुनाव सकिएसँगै शुक्रवार मेयर, उपमेयर र स्थायी कमिटी सदस्य पदको चुनाव हुँदैछ ।चुनावमा तीनै पदका लागि छुट्टाछुट्टै रंग मतपत्र हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मेयर र उपमेयर पदमा क्रमशः भारतीय जनता पार्टी (भाजपा) बाट रेखा गुप्ता र कमल बागडी तथा आम आदमी पार्टी (आप) बाट शैली ओबेराँय र आले मोहम्मद इकबाल उम्मेदवार छिन् ।
स्थायी कमिटीका लागि ६ सिटका लागि ७ उम्मेदवार मैदानमा देखिएका छन् । शुक्रवार बिहान ११ बजेदेखि मतदान शुरू हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ पुस २०७९, ०८ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा