काठमाडौँ । भारतको राजधानी दिल्लीमा फैलिएको गम्भीर वायु प्रदूषण नियन्त्रण गर्न सरकारले मंगलबार कृत्रिम वर्षा गराउने प्रयासस्वरूप क्लाउड सिडिङ गरेको छ ।
क्लाउड सिडिङमार्फत् कृषिम वर्षा भए विषाक्त धुवाँ र धुलोले ढाकिएको राजधानी दिल्लीको वायुमण्डल सफा हुने अपेक्षा गरिएको छ । क्लाउड सिडिङपछि अहिले दिल्लीबासी कृषिम वर्षाको पर्खाइमा छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइआइटी कानपुरका वैज्ञानिकहरूको टोलीले यो अभियान सञ्चालन गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ कार्तिक २०८२, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्वजनिक सुनुवाइमा दिल्लीका मुख्यमन्त्रीमाथि आक्रमण प्रयास
इरानबाट २८२ भारतीय दिल्ली पुगे
दिल्लीमा भीषण हुरी र वर्षा: सडक जलमग्न
दिल्ली मुख्यमन्त्रीको रूपमा रेखा गुप्ताले लिइन् शपथ
प्रदूषणका कारण आधा लकडाउनमा दिल्ली
शनिबार पनि दिल्लीको हावा 'गम्भीर' श्रेणीमा, काठमाडौँ प्रदूषित सहरको शीर्ष १० मा