काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुन चाँदीको मूल्य स्थिर रहेको छ । आज छापावाला सुनको भाउ प्रतितोला १ लाख ५ सय रुपैयाँ रहेको छ ।
त्यसैगरी चाँदी प्रतितोलाको मूल्य १३ सय ८० रुपेयाँ रहेको सुन चाँदी ब्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि हिजो आइतबार पनि छापावाला सुन प्रतितोला १ लाख ५ सय, तेजावी सुन प्रतितोला १ लाख र चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा नै कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०४ पुस २०७९, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा एकै दिन २० हजार ५ सय रुपैयाँले वृद्धि, नयाँ कीर्तिमान
सुन तोलाको ३ लाख १८ हजार पुग्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्यमा अर्को कीर्तिमान, एकैदिन ५ हजार २ सयले बढ्यो