काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिएको विवरण अनुसार शाहहो बैंक मौज्दात १ करोड ४६ लाख छ ।
उक्त रकम प्राप्तिको स्रोतमा शाहले फेसबुक, युट्युव, टिकटकलगायतका सामाजिक सञ्जाल देखाएका छन् ।
बालेनको पत्नी सविनाको १९० तोला सुन रहेको छ । प्राप्तिको स्रोत पृतृक रहेको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
शाहले माता ध्रुवदेही शाहको नाममा काठमाडौंमा ५ आना र धनुषामा १.२ बिघा जग्गा देखाएका छन् । त्यस्तै पिता रामनारायण शाहको नाममा महोत्तरीमा ९ बिघा जग्गा छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ चैत्र २०८२, २० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्री बालेनबाट हात्ती प्रजनन केन्द्रको निरीक्षण
‘अख्तियारलाई ५ घण्टामात्रै होइन, आवश्यक परे ५ वर्ष राखेर सल्लाह गरिन्छ’ : प्रधानमन्त्री बालेन
यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं : प्रधानमन्त्री बालेन
‘हाम्रो ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ’: प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता