काठमाडौं । आज बुधबार सुनको भाउ ह्रात्तै बढेको छ । आज प्रतितोला एक हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यहअघि हिजो मंगलबार प्रतितोला १ लाख रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुनको भाउ पनि १ हजार रुपैयाँले नै बढेर प्रतितोला १ लाख ५ सय रुपैयाँ प्रतितोलाको दरमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ तालामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ मंसिर २०७९, १२ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?