काठमाडौं । लगातार उकालो लागेको सुन चाँदीको भाउ आइतबार पनि जारी छ ।
शुक्रबार १ लाख ३ सयमा रूपैयाँ प्रतितोलाका दरले कारोबार भएको छापावाला सुनको भाउ आइतबार २ सय रूपैयाँले बढेको हो ।
आइतबार १ लाख ५ सय रूपैयाँ प्रतितोलाका दरले सुनको कारोबार भइरहेको छ । त्यस्तै यस दिन तेजावी सुन प्रतितोला १ लाख रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको भाउ १० रूपैयाँले बढेर तोलाको १४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ मंसिर २०७९, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनचाँदीको भाउ, कतिमा हुदैछ कारोबार ?
सुनको भाउ तोलामा २५ सयले घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य तोलामा १४ हजार ६०० रुपैयाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?
सुनको घट्यो, चाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?
घट्यो सुनको भाउ, आज कतिमा कारोबार हुँदैछ ?