काठमाडौं । भारतको अहमदबादमा एक निर्माणाधीन भवनको लिफ्ट चुँडिदा दुर्घटना सात जनाको मृत्यु भएको छ ।गुजरात युनिभर्सिटी नजिकै भएको दुर्घटनामा एक जना घाइते भएका छन् ।
भवनको नवौं तलामा निर्माण सामग्री ओसारिरहेकै बेला लिफ्ट चुँडेको हो । नवौं तलाबाट झरिरहेको लिफ्ट सातौं तलामा पुग्नासाथ चुँडिएर खस्दा लिफ्टमा सवार ७ जनाको मृत्यु भएको हो भने एक जना घाइते भएका हुन् ।
घाइतेको अवस्था गम्भीर रहेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ३० भदौ २०७९, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रबि लामिछाने र भारतका प्रधान मन्त्रि बीच साढे १० बजे भेटघाट हुदैं
दिल्लीमा रविको ‘डिप्लोमेटिक डेब्यु’ : 'उच्च नेतृत्वसँग भएको भेटघाटले नेपालको समकालीन राजनीतिमा नयाँ बहस'
रास्वपा सभापति लामिछाने र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता
भारतमा के गरिरहेका छन् रवि लामिछाने ? भोलि मोदीसँग भेट्ने कार्यक्रम तय
उच्चस्तरीय भेटवार्ताका लागि रवि लामिछाने भारत प्रस्थान
रविको भारत भ्रमणपूर्व प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति : संयोग कि नियोजित ?