काठमाडौं । भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।
आज (सोमबार) बिहान भएको दुर्घटनामा २० जना घाइते भएका हुन् । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र उपचारका लागि लखनउमा लगिएको भारतीय संचार माध्यमले जनाएका छन् ।
भारतको बिहारबाट दिल्ली जाँदै गरेको बस एक-आपसमा ठोक्किएर दुर्घटना भएको हो । चालकको लापरबाहीका कारण दुर्घटना भएको आशंकामा अनुसन्धान थालिएको छ ।
भारतमा अधिकांश पुराना सवारी साधन र मर्मत सम्भार नगरिएकाे र सडक लगायतका कारण भारतमा सवारी दुर्घटना हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०९ साउन २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रामेछाप बस दुर्घटनाबारे गृहमन्त्रीले लिए उपचाररत घाइतेको अवस्थाबारे जानकारी
धादिङ बस दुर्घटना: मृत्यु हुनेको संख्या १९ पुग्यो, नौ जनाको पहिचान
धादिङ बस दुर्घटना : गृह मन्त्रालयद्वारा छानबिन समिति गठन
तामाकोसी बस दुर्घटनामा बेपत्ता भएका दुईमध्ये एक बालकको शव ७ दिनपछि भेटियो
रामेछाप बस दुर्घटना अपडेट : सात जनाको मृत्यु, बेहोस अवस्थामा चार जनालाई अस्पताल लगिँदै
धरानमा बस दुर्घटना हुँदा पाँचको मृत्यु, १३ जना घाइते