Safal Khabar - News with tag भलिबल
मङ्गलबार, ०६ फागुन २०७६ (Tuesday, 18 February, 2020)

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित

राष्ट्रिय भलिबल टोलीका कप्तान अरुणा सम्मानित
​राष्ट्रिय महिला भलिबल टोलीका कप्तान अरुणा शाही ‘प्रतिभा वर्ष पुरस्कार २०७६’ बाट सम्मानित हुनुभएको छ । ...

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा

भलिबल क्लब च्याम्पियनसिप : एपीएफ र न्यू डायमण्ड फाइनलमा
​सशस्त्र प्रहरी बलको एपीएफ क्लब र न्यू डायमण्ड क्लब पाँचौँ संस्करणको आरबीबी एनभीए राष्ट्रिय महिला क्लब भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । ...

राष्ट्रिय भलिबल : आर्मी सेमिफाइनलमा

राष्ट्रिय भलिबल : आर्मी सेमिफाइनलमा
​राजधानीमा जारी एनभिए राष्ट्रिय पुरुष–महिला क्लब भलिबल प्रतियोगिताअन्र्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगेको छ । ...

महानगर कप भलिबल : ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने

महानगर कप भलिबल : ललितपुर र चन्द्रागिरि उपाधिका लागि भिड्ने
​यहाँ जारी महानगर कप महिला भलिबलको उपाधिका लागि आज ललितपुर महानगरपालिका र चन्द्रागिरि नगरपालिका भिड्ने भएका छन् । ...

महानगर कप भलिबल : गोकर्णेश्वर र चन्द्रागिरि सेमिफाइनलमा

महानगर कप भलिबल : गोकर्णेश्वर र चन्द्रागिरि सेमिफाइनलमा
​गोकर्णेश्वर नगरपालिका र चन्द्रागिरि नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । ...

महानगर कप भलिबल : ललितपुर र चौतारा क्वाटरफाइनलमा

महानगर कप भलिबल : ललितपुर र चौतारा क्वाटरफाइनलमा
​ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । ...

भलिबलमा नेपाल भारतसँग पराजित

भलिबलमा नेपाल भारतसँग पराजित
​१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्र्तगत महिला भलिबलको मंगलबार भएको फाइनलमा नेपाल भारतसँग पराजित भएको छ । ...

नेपाली महिला भलिबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि

नेपाली महिला भलिबललाई पहिलो अन्तर्राष्ट्रिय उपाधि
​नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ । ...