काठमाडौं । राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा आज सेमिफाइनलका दुवै खेल हुने भएका छन्।
बिहान १० बजे हुने पहिलो सेमिफाइनलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्दैछन्। साबिक विजेता समेत रहेको एपीएफ समूह ए को विजेता हो भने गण्डकी समूह बी को उपविजेता हो।
यसैगरी दिउँसो एक बजे हुने दोस्रो सेमिफाइनलमा आर्मीले नेपाल पुलिस क्लबसँग खेल्नेछ। प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, ०९ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनभीए भलिबल : उपाधिका निम्ति पुलिस र न्यु डायमन्ड भिड्दै
नेपाल पुलिस क्लबलाई भलिबल कपको उपाधि