चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायम रहेको छ ।
अहिले सम्म ५६७७ मत अहिले सम्म गनिएको छ । जसको मत परिणाम अनुसार रेनु दाहालको २०३८ र उनका निकटतम प्रतिष्पर्धी विजय सुवेदीले को १९९८ मत रहेको छ । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६६१ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट चित्रसेन अधिकारीले २२४० मत प्राप्त गर्न सफल भएका छन् भने एमाले र राप्रपाका उम्मेदवार हिमला गुरुङले १६०२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ जेठ २०७९, १६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान