काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल सोमबार टर्की प्रस्थान गरेका छन् ।
टर्कीको अंकारामा आयोजना हुने इको क्लाइमेट कम्फरेन्समा सहभागी हुन उनी सोमबार राति टर्कीस एअरलान्सको उडानबाट इस्तानावुल हॅुदै अंकरातर्फ प्रस्थान गरेका हुन् ।
मार्च २९-३१ सम्म आयोजना हुने उक्त समिटलाई उनले सम्बोधन गर्नेछन् ।
उनी चैत्र १९ गते स्वदेश फर्किने कार्यक्रम रहेको नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ चैत्र २०७८, २२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह