काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधव नेपालले एमालेसँग पार्टी एकताको कुनै सम्भावना नभएको बताएका छन्। पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेसँग एकता नहुने प्रस्ट पारे।
उनले भने, ‘कसैले सुनाइदियो एमालेसँग एकता हुनेवाला छ भनेर, बुद्धिजीवीहरूमा पनि त्यसको प्रभाव पर्दा होला। मलाई त हैरान भइसके फोनमा जवाफ दिँदादिँदै, यस्तो कुरा दुनियाँले पनि पत्याउने खालको छैन। एमालेसँग अहिले एकता सम्भव छरु सम्भवै छैन। यसबारे कोही पनि भ्रममा नपर्नुस्।
उनले पार्टीले देशभक्त शक्तिलाई गोलबद्ध गर्दै अगाडि बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ असार २०८३, २० : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश