काठमाडौं । निर्वाचन आयोगले जिल्ला स्तरको संगठन संरचनाको लागि ५८ वटा दलहरुलको विवरण प्राप्त भएको जनाएको छ ।
त्यसरी प्राप्त भएका विवरण अध्ययनको क्रममा रहेको आयोगले जनाएको छ ।
त्यस्तै आयोगले सातवटै प्रदेश लगतयत १५ जिल्लामा निर्वाचन आचार संहिताको कार्यान्वयन सम्बन्धमा राजनीतिक दल सरोकारवाला निकाय संस्था तथा पदाधिकारीसँग छलफल तथा अन्तरकृया कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
आयोगका अनुसार ११२० नमम्बरको टोल फ्रि नम्बरमा मतदाता र नागरिकले जिज्ञासा र गुनासो राख्न सक्ने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ चैत्र २०७८, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दल परिवर्तन गर्ने जुम्ला, नवलपरासी र रुपन्देहीका तीन जनप्रतिनिधिको पद रिक्त
निर्वाचन आयोगद्वारा प्रतिनिधि सभा निर्वाचन-२०८२ को खर्च विवरण सार्वजनिक
मतदाता नामावली भालिदेखि संकलन गरिँदै
मतदाता नामावली अद्यावधिक कार्यक्रम २२ चैतदेखि पुनः सुरु हुने
स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकोमा आयोगलाई राष्ट्रपति पौडेलले दिए धन्यवाद
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश