काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै चुनावमा पनि होमिन जरुरी रहेको बताएका छन् ।
प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी रहेको बताएका हुन् ।
शनिबार अध्यक्ष प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमा तस्बिरसहित उनको भनाइ राखेको छ, ‘प्रतिगमनकारीहरुले माओवादीलाई निशाना बनाएका छन्। जनयुद्धमा आक्रमणको तयारी गरेजस्तै यो चुनावमा पनि पूरै तयारीका साथ होमिनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ चैत्र २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?