दाङ । दाङमा लागूऔषध ब्राउन सुगरसहित १० जना पक्राउ परेका छन् । तुलसीपुर क्षेत्रबाट २ ग्राम ९६० मिलिग्राम ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए ।
प्रहरीले तुलसीपुर उपमहानगरपालिका(२१ वर्षीय वीरबहादुर विक, ८ कृष्णमन्दिरका २५ वर्षीय अमर गन्दर्भ, १ भम्केका ३३ वर्षीय वीरबल विरकट्टा, सल्यानको कुमाख गाउँपालिका(२ खानीखोला घर भइ हाल तुलसीपुर ५ मा कोठा भाडामा बस्ने २८ वर्षीय वीरबहादुर चलाउने, बेलझुण्डीका २३ वर्षीय कैलाश सुनार, सोही ठाउँका २३ वर्षीय वसन्त राना, तुलसीपुर १ भम्केका २२ वर्षीय विनोद भण्डारी, तुलसीपुर ५ का २४ वर्षीय देविराज हल्वाई, तुलसीपुर ९ का २४ वर्षीय एकराज डाँगी र सोही ठाउँका २६ वर्षीय मानबहादुर विकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ मंसिर २०७८, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेड आन्दोलनका क्रममा फरार रहेका दुई जना पक्राउ
लागु औषधसहित २१ जना पक्राउ
पच्चीस लाख ठगेको अभियोगमा पक्राउ
लागुऔषधसहित तीन जना पक्राउ
लागु औषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
पर्सा–२ का उम्मेदवार चौधरीसहित चार जना पक्राउ