प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

सफल खबर संवाददाता

सोमबार, २२ कार्तिक २०७८, १० : ४८
प्रधानन्यायाधीश राणाले तोके आफूसहितको ६ इजलास

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सोमबारका लागि ६ वटा इजलास तोकेका छन्। प्रधानन्यायाधीश राणाले चारवटा संयुक्त र  दुई एकल इजलास तोकेका हुन्। 

CG Hills

प्रधानन्याायधीश राणाले आज आफ्नो पनि इजलास तोकेका छन्। पेशी तोकिएका सबै मुद्दा बन्दीप्रत्यक्षीकरणसँग सम्बन्धित रहेका छन्।
 

प्रतिक्रिया दिनुहोस