काठमाडौँ । सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि प्रस्तावित डा. मनोज कुमार शर्माको नाम संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ ।
समितिको मंगलबार बसेको बैठकले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । समितिले सुनुवाइ प्रक्रिया सम्पन्न गरेपछि औपचारिक रूपमा निर्णय सार्वजनिक गरिएको बताइएको छ ।
सुनुवाइ पूरा भएपछि समितिले डा. शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ जेठ २०८३, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित प्रधानन्यायाधीशलाई रास्वपाको प्रश्न–"अदालतबाट बिचौलिया कहिले अन्त्य हुन्छन् ?"
प्रस्तावित प्रधानन्यायाधीशमाथिको संसदीय सुनुवाइ आजदेखि
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध संसदीय सुनुवाइ समितिद्वारा उजुरी आह्वान
को हुन् प्रधानन्यायाधीश सिफारिस भएका शर्मा ?
प्रधानन्यायाधीशको नियुक्ति सिफारिस’ गर्न आज संवैधानिक परिषद्को बैठक बस्दै
वरिष्ठतम न्यायाधीश मल्ल कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा