काठमाडौँ । नवनियुक्त प्रधामन्त्री शेरबहादुर देउवालाई सबैभन्दा पहिले बधाई दिन नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले भेटेका छन्।
बिहीबार बिहान १० बजेदेखि करिब आधा घण्टा राजदूत बेरीले देउवालाई भेटेका हुन्। पछिल्लो पटक एमसीसी लागू गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेका बेला राजदूत बेरीले देउवालाई भेटेका हुन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३१ असार २०७८, १२ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन, रवि र स्वर्णिमबीच भेटवार्ता
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता